सयौं थुँगा फूलका हामी, एउटै माला नेपाली
सार्वभौम भई फैलिएका, मेची-महाकाली।
प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल
वीरहरूका रगतले, स्वतन्त्र र अटल।
ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल
अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल।
बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल
अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल।
प्रतिक्रिया
✉️
आफ्नो प्रतिक्रिया पठाउनुहोस्
तपाईंको सुझाव, गुनासो वा प्रश्न हामीलाई पठाउनुहोस्। हामी यसलाई गम्भीरतापूर्वक लिन्छौं।
💡
हामीले किन सोध्छौं?
We try to respond within 2-3 working days.
📞
सम्पर्क
📞 9802319193
✉️ lahanpost@gmail.com
⏱️
प्रतिक्रिया समय
हामी २-३ कार्यदिनभित्र प्रतिक्रिया दिने प्रयास गर्छौं।