Lahan Municipality
नेपाल सरकार
हालको समय
--:--:--
हालको तापक्रम
--
नेपाल

राष्ट्रिय गान

National Anthem of Nepal
सयौं थुँगा फूलका हामी, एउटै माला नेपाली
सार्वभौम भई फैलिएका, मेची-महाकाली।
प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल
वीरहरूका रगतले, स्वतन्त्र र अटल।
ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल
अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल।
बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल
अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल।
सूचना
📢 सूचनाहरू
2 नतिजा
28
Oct
खोप अभियान सम्बन्धी सूचना
Vaccination Campaign Notice
पाँच वर्षमुनिका बालबालिकाका लागि सबै वडाका स्वास्थ्य चौकीमा निःशुल्क खोप अभियान सञ्चालन हुनेछ। अभिभावकहरूले खोप कार्ड सहित बालबालिका ल्याउन अनुरोध छ।
24
Oct
सम्पत्ति कर संकलन सम्बन्धी सूचना
Property Tax Collection Notice
सबै करदाताहरूलाई चालु आर्थिक वर्षको सम्पत्ति कर म्याद भित्र राजस्व शाखामा बुझाई जरिवाना बाट बच्न अनुरोध छ। कार्यालय समय: आइतबार–शुक्रबार, बिहान १० बजेदेखि साँझ ५ बजेसम्म।