सयौं थुँगा फूलका हामी, एउटै माला नेपाली
सार्वभौम भई फैलिएका, मेची-महाकाली।
प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल
वीरहरूका रगतले, स्वतन्त्र र अटल।
ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल
अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल।
बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल
अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल।
कार्यक्रम
📅 आउँदै कार्यक्रमहरू
2
कार्यक्रम
26
Sep
स्वास्थ्य शिविर २०२६
★ विशेष
Health Camp 2026
चलिरहेको
📍 Lahan
📅
28
Oct
सफा लहान अभियान
Clean Lahan Campaign
चलिरहेको
मुख्य सडक र बजार क्षेत्रमा सञ्चालन हुने सामुदायिक सरसफाइ अभियान। नागरिक, विद्यालय र व्यापारीहरूको सहभागिता अपेक्षित छ।